Skip to main content

साधुहरू र राक्षस Saint and Demon


साधुहरू र राक्षस



एक पटक पिण्डारक तीर्थमा विश्राम गरिरहेका साधुहरूको हँसी उड़ाउने युक्ति यादवकुमारहरू ( राक्षस) ले गरे।  उनले साम्ब राक्षसलाई स्वास्नी मानिसको लुगा लाइदिएर ऋषिहरूका नजिक
लगेर उनलाई सोधे–'महाराज, यी गर्भिणी नारीको पुत्र हुन्छ कि पुत्री?'

साँचो कुरा के हो भनेर ऋषिले थाहा पाइसके। भगवान्को प्रेरणाले उनले भने–'साम्बको गर्भबाट मुसल(फलाम) उत्पन्न हुने छ, जसले समग्र यदुवंशको नाश गर्ने छ।'

अब यादवकुमार डराए। उनीहरूले त्यस मुसललाई बालुवा जस्तो टुक्रा बनाएर समुद्रको किनारामा छाडिदिए जो एक टुक्रा बाँकी रहेको थियो त्यसलाई पनि फ्याँकिदिए।
ती रजकणहरूबाट उत्पन्न भएका एरिकघाँस (पटेर) फलामबाट बनेका हथियार-द्वारा यादवहरू आपसमा लड़ी मरे।




Comments

Popular Posts

तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी )Inspirational Stories in Nepali

तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी ) Inspirational Stories in Nepali तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी ) 1 .King and Stone -समस्यामा लुकेकाे अवसर। पुरानो समयमा, एक पटक राजाले एउटा बाटोमा ढुङ्गाा राखेका थिए । त्यसपछि उनि आफैं लुके ।  कसैले यसलाइ प बाटोबाट बाहिर सर्छ कि भनेर हेरेर बसे। राजाका केही धनी व्यापारीहरू र दरबारीहरू त्यहि  आएर ढुङ्गाा हेरेर गएकाे देखे। तर कसैले  ढुङ्गाा सारेनन । बस घुमफिर गर्थे। धेरै मानिसहरूले राजालाई दोष लगाए कि सडकहरू सफा राखेनन् भनेर  ।  तर ती मध्ये कसैले पनि ढुंगा हटाउने काम गरेन।  त्यसपछि एक किसान तरकारी बोक्ने बोल्डर नजिक आइपुगेपछि किसानले आफ्नो बोझ  राख्याे  र ढुंगालाई सडकबाट हटाउने कोसिस गर्यो।  धेरै धक्का र तनाव पछि, उनी अन्तमा सफल भयाे। किसानले तरकारी लिन फर्के पछि उनले पल्टाएकाे ढुंगा मुनि पर्सलाई सडकमा ढल्केको देखे।  पर्समा सुनका धेरै सिक्का र राजाको एउटा नोट(सुचना) रहेको थियाे ।  कि -सुन उक्त व्यक्तिको लागि हो जसले बाटोबाट  ढुंगा हटाउछ । 2 .ठूल...

महात्मा र नगर सेठको जवान छोरा Nepali Story

महात्मा र नगर सेठको जवान छोरा   नगर सेठको जवान छोरा सधै एक महात्मा काे मा कहाँ कथा सुन्नलाई जाने गर्थे । तर उ जहिले समयभन्दा पहिल्यै उठेर आउँथ्यो । तब एक दिन महात्माले यसो गर्नुको कारण सोधे। युवक-'महाराज, म आफ्नो माता-पिताको एकमात्र पुत्र हुँ। घर फर्कनलाई अलिकति पनि अबेर भयो भने उहाँहरू खोज्न निस्कन हुन्छ र मेरी दुलही पनि मेरा निमित्त आफ्नो प्राण दिन्छिन् ।  तपाईं संसारीहरूको सम्बन्धलाई झूठो भन्नुहुन्छ तर तपाईंलाई कुनै अनुभव छैन।' महात्मा-'यदि यस्तो हो भने हामी उनको प्रेमको परीक्षा किन गरेर नहेरौं ? यो जडी-बुटी तिमीले खाऊ, तिम्रो शरीर तात्ने छ। म उपाचर गर्न आउनेछु, फेरि वहाँ जो भइरहन्छ त्यो तिमीले चुपचाप हेरिरहनु।' त्यस युवकले महात्माको आदेशको पालन गर्यो। त्यसको शरीर एकदम तातेर आयो। मातापिताले आत्तिएर कति डाक्टर र वैद्यलाई बोलाए तर उनीहरूको उपाय सफल भएन। युवककी दुलही पनि कल्पिरहेकी थिई। यत्तिकैमा ती महात्मा आइपुगे। सबैले उनीसँग पुत्रको औषधि गर्न भनी प्रार्थना गरे। महात्माले चिकित्सा गर्दै भने–'कसैले जादु-टुना गरिदिएको रहेछ। म उपाय गर्न सक्छु।...

ज्याेतिषकाे भविष्यवाणी र गाउले Jyotish and Villagers

ज्याेतिषकाे भविष्यवाणी र गाउले  Jyotish and Villagers  धेरै समय अगाडि त्यहाँ एकजना मानिस थिए जसलाई विश्वास थियो कि ऊ भविष्यमा ताराहरुमा पढ्न सक्छ।  ऊ आफैंलाई  ज्याेतिष कहलाउने गर्थ्यो । उहाँ सधैं भविष्यको चिन्तामा व्यस्त हुनुहुन्थ्यो। गाउँलेहरू प्रायः उहाँ कहाँ आउँथे र आशा गर्थे कि भविष्यमा के हुन्छ भनेर ।  एक साँझ, उहाँ गाउँ बाहिर खुला सडकमा हिंडिरहेको बेला, उनको आँखा ताराहरू मा स्थिर थियो। आफ्नो अध्ययन अनुसार, उनले संसारको अन्त नजिकै भएको देखे।  भविष्यको बारेमा उसले गहिरो सोचयो। एक पटक पनि तल नहेरि  ताराहरूतिर हेरदै अगाडि हिँडदै  थियो।  अचानक उ अगाडि रहेकाे खाडलमा खस्यो र त्यो हिलो र पानीले भरिएको थियो।  ऊ हिलोको पानीमा डुब्दै थियो र बाहिर निसकन काे लागि प्रयास गर्याे तर सकेन ।   आफ्नो जीवन गुम्ने  डरले, उनी मदतको लागि कराउन थाले।  "मलाई सहयोग गर! मलाई सहयोग गर! म मर्दै छु, "उनी कराए। उसको पुकारा सुनेर छिट्टै गाउँलेहरू भागे।   गाउँलेहरू मध्ये एक जनाले उसलाई रूखक...