Skip to main content

तुलसीदास र दुलही Tulshi Dash and His Bride

तुलसीदास र दुलही



जब तुलसीदास आफ्नो जवानीमा पत्नीका तर्फ धेरै आसक्त थिए। एक पटक दुलही माइत गएकी थिइन्। तुलसीदासले यो विरह सहन नसकेर ससुरालीतर्फ हिंड़े। रात्रिको वेला थियो मुसलधारे वर्षा भइरहेको थियो।


 नदीमा ठूलो बाढी आइरहेको थियो। एउटा मुर्दालाई मूढो ठानेर त्यसैमा चढ़ी उनले नदी पार गरे।

 ससुरालीमा ढोका बन्द भएको हुँदा उनले झ्यालबाट भित्र पस्ने विचार गरे।
एउटा सर्प झण्डिरहेको थियो।

 त्यसलाई डोरी संझिएर उसैको सहाराले माथि चढेरमा दुलहीको कोठाभित्र पुगे। तुलसि दासले त्यहा  दुलहाको पराक्रमको कुरा सुनिन् र उनले धिक्कारिन्।

  जस्तो प्रेम मेरो हाड़ छाला भएको देहसँग गर्नुहुन्छ त्यत्तिकै प्रेम प्रभुका निमित्त गरी यति कष्ट सहेकोभा तपाईंको उद्धार हुने थियो।


पत्नीको वचन सुन्नासाथ तुलसीलाई एउटा धक्का जस्तो लाग्यो। उनको ज्ञानचक्षु खुल्यो र त्यसै क्षण उनले संसार त्यागिदिए। सारा जीवन रामचन्द्रजीको सेवामा बिताए।


Comments

Popular Posts

तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी )Inspirational Stories in Nepali

तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी ) Inspirational Stories in Nepali तीन प्रेरणादायी कथाहरु (जीवन उपयोगी ) 1 .King and Stone -समस्यामा लुकेकाे अवसर। पुरानो समयमा, एक पटक राजाले एउटा बाटोमा ढुङ्गाा राखेका थिए । त्यसपछि उनि आफैं लुके ।  कसैले यसलाइ प बाटोबाट बाहिर सर्छ कि भनेर हेरेर बसे। राजाका केही धनी व्यापारीहरू र दरबारीहरू त्यहि  आएर ढुङ्गाा हेरेर गएकाे देखे। तर कसैले  ढुङ्गाा सारेनन । बस घुमफिर गर्थे। धेरै मानिसहरूले राजालाई दोष लगाए कि सडकहरू सफा राखेनन् भनेर  ।  तर ती मध्ये कसैले पनि ढुंगा हटाउने काम गरेन।  त्यसपछि एक किसान तरकारी बोक्ने बोल्डर नजिक आइपुगेपछि किसानले आफ्नो बोझ  राख्याे  र ढुंगालाई सडकबाट हटाउने कोसिस गर्यो।  धेरै धक्का र तनाव पछि, उनी अन्तमा सफल भयाे। किसानले तरकारी लिन फर्के पछि उनले पल्टाएकाे ढुंगा मुनि पर्सलाई सडकमा ढल्केको देखे।  पर्समा सुनका धेरै सिक्का र राजाको एउटा नोट(सुचना) रहेको थियाे ।  कि -सुन उक्त व्यक्तिको लागि हो जसले बाटोबाट  ढुंगा हटाउछ । 2 .ठूल...

चलाख व्यापारी र शाेषक राजा Story in Nepali

चलाख व्यापारी र शाेषक राजा  Story In Nepali Language  एक पटक अन्यायी राजाले राज्यमा शासन गर्थे। यो राजा आफ्ना मानिसहरूको हितको बारेमा काम गर्दैनथे ।  आफ्नै व्यक्तिगत हितको लागि मात्र गर्दथे । उनको मन्त्री परिषद राजा जत्तिकै भ्रष्ट थियो। तिनीहरू राजासित सहमत भए र उनलाई अन्यायपूर्वक शासन गर्न दिए।  अब, उही राज्य मा, एक व्यापारी बस्ने गर्थे। उनले अन्यायपूर्ण व्यवहारका कारण राजालाई मन नपराए र गलत समयमा मुख खोलेको कारण राजासँग उनी समस्यामा परेका थिए।   एक दिन अदालतमा एक छलफलको क्रममा व्यापारीले भने, "यदि मानिस बौद्धिक छ भने ऊ कुनै पनि परिस्थितिमा पनि बाच्न सक्छ।"  तिनीहरूलाइ  पहिले नै व्यापारी मन परेकाे थिएन । त्यसैले उनले व्यापारीलाई उनको घमण्डीपन र घमण्डपूर्ण व्यवहारको लागि सजाय दिने निरनय गरे ।  अनि उनी र उनको परिवारलाई घोडाको तबेलामा राखे। यसबाहेक, राजाले एक शर्त राखे कि  व्यापारी एक महिनाको लागि बाहिर जान पाउने छैन  र उसले एक हजार सुनको सिक्का पनि कमाएर राजालाइ बुझाउनुपर्ने ।  अब, व्यापारीले के गर्ने भनेर योजना ...

साधुहरू र राक्षस Saint and Demon

साधुहरू र राक्षस एक पटक पिण्डारक तीर्थमा विश्राम गरिरहेका साधुहरूको हँसी उड़ाउने युक्ति यादवकुमारहरू ( राक्षस) ले गरे।  उनले साम्ब राक्षसलाई स्वास्नी मानिसको लुगा लाइदिएर ऋषिहरूका नजिक लगेर उनलाई सोधे–'महाराज, यी गर्भिणी नारीको पुत्र हुन्छ कि पुत्री?' साँचो कुरा के हो भनेर ऋषिले थाहा पाइसके। भगवान्को प्रेरणाले उनले भने–'साम्बको गर्भबाट मुसल(फलाम) उत्पन्न हुने छ, जसले समग्र यदुवंशको नाश गर्ने छ।' अब यादवकुमार डराए। उनीहरूले त्यस मुसललाई बालुवा जस्तो टुक्रा बनाएर समुद्रको किनारामा छाडिदिए जो एक टुक्रा बाँकी रहेको थियो त्यसलाई पनि फ्याँकिदिए। ती रजकणहरूबाट उत्पन्न भएका एरिकघाँस (पटेर) फलामबाट बनेका हथियार-द्वारा यादवहरू आपसमा लड़ी मरे।